ग्रीष्मकालीन ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन भब्य रुपमा सम्पनन भएको छ । ओलिम्पिक्स उद्घाटन समारोहले आयोजक देशका लागि विश्वसामु मौलिक तरिकाले आफ्नो शानदार प्रस्तुति देखाउने अवसर दिन्छ। पेरीस ओलम्पिक२०२४ को उद्घाटन एउटा त्यस्तै क्षण थियो।