शनिदोष पिडितहरुका लागि शनिबार विशेष मानिन्छ । यस दिन शनिदेवको साढेसाती वा अढैय्याबाट पीडित व्यक्तिले मन्दिरमा गएर शनिदेवको मूर्तिमा तेल चढाएमा शनिदोषको प्रभाव कम हुने जनविश्वास रहेको छ । यसका साथै यस दिन तोरीको तेल