काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने...
बुटवल । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको काम अघि बढाउनका लागि बुटवलमा कार्यालय स्थापना भएको छ । उक्त कार्यालयले परियोजनाको सम्भाव्यता, भौगर्विक अवस्था तथा लागत अनुमानसहितको आईई, ईआए र डिपिआर निर्माणको काम गर्ने छ । यस...
काठमाडौँ । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक यही असार १६ गतेका लागि तय गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आजको स्थायी कमिटी बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था, सर्वोच्च अदालतमा विचाराधीन...
काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेटको निवेदनमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा उक्त मुद्दा...
बुटवल । बुटवलका पुराना कम्युनिष्ट,बुद्धिजीवी र कार्यकर्ताहरुले एमाले एकता र पार्टी सुदृढीकरणका लागि अभियान शुरु गरेका छन् । पार्टीका शीर्ष नेताहरुबीचको आपसी विवाद र आन्तरिक द्वन्द्वमा कुनै सैद्धान्तिक आधार नरहेको भन्दै उनीहरुले विधि, विधान र...
पोखरा । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्र्धन शर्माका छोरा हुन् ७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल ।...
सम्बोधनको पूर्णपाठ१४ जेठ २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम तथा नियन्त्रणका लागि...
काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका १५ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश र प्रतिगमनकारी कदमविरुद्ध एकजुट हुन आह्वान गरेका छन् । बुधबार १५ स्थायी कमिटी...
बुटवल । एमालेको कारबाहीमा परेका नेता माधव नेपाल १३ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए। नेपालले २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए। २०२८ सालमा संगठन विस्तारका लागि काठमाडौं आएका नेपाल सन् १९९३ देखि नेकपा...
काठमाडौँ । पञ्चायतविरोधी आन्दोलन हुँदै तीन दशकभन्दा बढी सक्रिय राजनीतिमा आबद्ध नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि आज शपथ लिएका छन् । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति...
काठमाण्डाै । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त पदमा पुनः नियुक्त गरेकी छन् । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री...
बुटवल । नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको छ ।कर्णाली सरकारलाई विश्वासको मत दिनेक्रममा माधवकुमार नेपाल पक्षका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मबहादुर थापालाई सांसदबाट...
काठमाडौँ । सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएका हुन् ।...
फाईल तस्बिर बुटवल । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठक बोलाइएको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।...
बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् । बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् । ‘फागुनभित्रै स्थानीय तहको...
फाइल तस्वीर काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ । आजको बैठकमा असन्तुष्ट खनाल नेपाल पक्षमाथि थप कारबाहीको निर्णय हुनसक्ने...
काठमाडौँ । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपालसहित २७ जना संघीय सांसदलाई स्पष्टिकरण सोध्ने भएको छ ।एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार उनीहरूलाई मंगलबारै स्पष्टीकरण पत्र पठाइने तयारी भएको जानकारी...
काठमाण्डौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ निर्वाचन समितिका सदस्यकाअनुसार आज दिउँसो सकिएको मतगणनाअनुसार अध्यक्षमा पोखरेल नेतृत्वको समूहले बढी जित हासिल गरेको...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा पूर्व पदाधिकारीको समेत उपस्थिति रहनेछ। बैठकमा १४औँ...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु बालुवाटारमा पुगेर लिखित माग पत्र बुझाएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शनिबार बालुवाटारमा बसेको संसदीय दलको...
काठमाडौँ । नेकपा (एमाले) को झलनाथ-माधव समूहले यही चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएका छन् । ललितपुरका आज आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी...
फाइल तस्वीर काठमाडौँ । नेकपा (एमाले) ले महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने भएको छ। अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका छन्। २०७८ मंसिर २...
काठमाडौँ । सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको राजनीति अप्रत्याशित मोडमा प्रवेश गरेको छ । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा नयाँ सत्ता गठबन्धन निर्माणको साँचो तराई...
बुटवल । संसद विघटन र नेकपा फुटको प्रमुख कारण अध्यक्ष पुष्पकमल दाहालको अभियोग पत्र भएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले आरोप लगाएका छन् । पार्टीका प्रथम अध्यक्ष ओलीलाई संगीन आरोप लगाएर छलफलको...
नेपाल कम्युनिष्ट पार्टी २००६ साल वैशाख १० गते भारतको कलकत्ता स्थित स्याम बजारमा गठन भएको थियो । जसमा पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्य लगायत ५ जना स्थापक सदस्य थिए । स्थापनाको दश वर्षमै २०१७ सालमा...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियताको परीक्षण गर्ने अवसर दिने बताएका छन् । देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचका सबै तीता कुरा बिर्सेर एकताबद्ध भई...
काठमाण्डौं । विश्व मानव समाज कोभिड-१९ को त्रासमा परिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको अन्तरविरोधले राजनीतिक चासो बढाएको छ । आइतबार बस्ने नेकपा स्थायी कमिटीको बैठकमा पार्टीभित्रको अन्तरविरोध र सङ्कटको समाधानबारे...
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल...
लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहमा उत्पन्न पछिल्ला विवादले राजनीतिक क्षेत्र परिदृश्य तातिएको छ । कार्यकर्ता तहमा घर झगडाकै कारण...
कामरेड सूर्यहरुअभिवादन, जय नेपाल ! २०७४ को स्थानीय तहको निर्वाचन पश्चात तत्कालीन माओवादी केन्द्र र एमालेबीच लिभिङ टूगेदरमा बस्ने निर्णय अनुसार अहिलेसम्म बसिरहनु भएकै छ । हुनत यो बसाइँमा तपाइँहरु बीच थुप्रै खटपट नभएका होइनन्...
२०३० सालतिर अर्घाखाँचीमा घटेका तीनवटा घटना वर्रे संघर्ष, अर्घाको मूर्तिकाण्ड र वचन फिर्ता आन्दोलनमा सदरमुकाम घेराउ कार्यक्रमपछि जिल्ला सरकार कडा रुपमा प्रस्तुत हुन थाल्यो, पार्टिका लिडरहरुलाइ धमाधम गिरफ्तार गर्ने र वारेण्ट काट्न थाल्यो । त्यो...
काठमाडौं । नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अब बिहीबार छलफल हुन्छरहुन्न भन्ने टुंगो पनि छैन। आइतबार आरोपरप्रत्यारोप चल्यो। सोमबार प्रधानमन्त्री...