दाङ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको महाधिवेशनमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस दाङले नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, कमलकिशोर घिमिरे, किरणकिशोर घिमिरे र कपिलकिशोर घिमिरेकी आमा स्वर्गीय...
काठमाडौँ । नेता माधवकुमार नेपालले अलग पार्टी दर्ता गरेपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी बैठकले तीनवटा विषयमा निर्णय लिने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले...
काठमाडौं । नौ महिनादेखि पार्टीमा असन्तुष्ट रहँदै आएका १० नेतासहितको उपस्थितिमा आज भएको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले आन्तरिक एकता सुदृढीकरणका लागि नयाँ सन्देश दिएको छ । पार्टीभित्रको आन्तरिक समस्या समाधानका लागि गत असार...
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ । मंगलबार तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय ललितपुरमा बसेको स्थायी कमिटी बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।...
नेकपा (एमाले)भित्रको विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र मध्यमार्गीधारमा रहेका स्थायी कमिटीका सदस्यको नयाँ समझदारी पछि सो पार्टीका केन्द्रीय सदस्य मनकुमारी केसीले आफ्नो भावना यसरी व्यक्त गरिन्, “एकताका लागि लाग्ने अविचलित यात्रीहरूमा धन्यवाद र...
भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विधान महाधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिन थालेको छ । एमालेले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन तय गरेको छ । भैरहवामा...
बुटवल । बुटवलका नवराज कुँवर नेकपा एमालेकोे विज्ञान तथा प्रविधि विभाग सदस्यमा चयन भएका छन् । सिन्धुलीका मनोजजंग थापा प्रमुख रहेको नेकपा एमालेको विज्ञान तथा प्रविधि विभाग सदस्यमा कुँवर चयन भएका हुन् । रुपन्देहीबाट एकल...
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताएका छन् । उनले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा...
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको च्याप्टर क्लोज भएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव अगाडी बढाएसँगै नेता नेपालले असन्तुष्टि जनाएका हुन् ।...
काठमाडौं । नेकपा (एमाले)को महाविधेशनमा अब प्यानल बनाउन नपाइने भएको छ । केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्तावलाई पारित गर्दै अबदेखि हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दा निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने व्यवस्था गरेको छ...
काठमाडौं । नेकपा (एमाले)को आज सम्पन्न केन्द्रीय कमिटीको ११ औँ बैठकले पार्टीको आसन्न विधान अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित गरेको छ । प्रस्तावित विधानमा केन्द्रीय कमिटीको अध्यक्ष र केन्द्रीय सदस्यहरू महाधिवेशन हलबाट तथा केन्द्रीय...
काठमाडौं । एमाले स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ। तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए। पार्टीले उपमहासचिव तथा सङ्गठन...
फाइल तस्वीर काठमाडौं । एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल ललितपुरमा सोमवार बिहान बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय...
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ भने केन्द्रीय कमिटी बैठक अपराह्न ३ बजे बस्ने तय...
४७ सालको बहुदलीय ब्यवस्था पछि नेपाली समाज सत्ता र प्रतिपक्षको घिनलाग्दो खेलबाट आजित छ। मिडिया नागरिक समाज राजनीति सबैतिर उनै प्रमुख दलका नेताहरुको जीवन ब्यवहार नै चर्चाको विषय हुने गरेको पाइन्छ । पछिल्लो हप्ता भने...
जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा सभापतिका लागि आफ्नो उम्मेदवारी कायमै रहेको दोहर्याएका छन्। शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले भने,‘१४ औं महाधिवेशन १४ दिनमा होस् वा १४ महिनामा सभापतिमा...
बुटवल । राष्ट्रिय राजनीति समिकरणले धरापमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल गृह जिल्लामा एक्लीदै गएका छन् । विद्यार्थी राजनीतिदेखि नै काठमाडौंलाई केन्द्र बनाउँदै बसेका पोखरेल जिल्लामा कम बस्ने र कार्यकर्तासँग कम बोल्ने कारणले एक्लीदै...
युनानी पौराणिक कथा (माइथोलोजी)मा फिनिक्स नामक सुन्दर चराको वर्णन छ । त्यो अनौठो चरा सयौं वर्षसम्म माथि–माथि आकाशमा उँचो उडान भर्छ । समयक्रममा त्यो आँफै जलेर मर्छ । तर, पुनः आफ्नै खरानीको थुप्रोबाट उसको पुर्नजन्म...
शेरबहादुर देउवा वि.सं. २००३ जेठ ३१ गते डडेल्धुराको साबिक असीग्राम गाविस–५ र हालको गन्यापधुरा गाउँपालिका–१ मा जन्मिएका हुन्। उनले प्राथमिक शिक्षा गाउँकै असिग्राम प्राथमिक विद्यालय र एलएसली सीताराम मावि डोटीबाट पूरा गरेका हुन्। देउवा २०२०...
काठमाडौँ । दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि सहमति सार्वजनिक गरेपछि सत्तारूढ नेकपा (एमाले) दलभित्र उत्साह पैदा भएको छ । शीर्ष नेताका बीचमा लामो समयदेखि देखिएको अविश्वास, मनमुटाव र कटुतापूर्ण सम्बन्धका कारण...
बुटवल । लामो समयपछि नेकपा एमाले भित्रको विवाद समाधान भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बीच १० बुँदे सहमती पत्रमा हस्ताक्षरसँगै विवाद समाधान भएको हो ।...
नेकपा एमाले लामो समयदेखि आन्तरिक विवाद र किचलोमा छ । नेताहरू बीच न मिलापत्र हुन सकेको छ न छोडपत्र नै । पटकपटकका प्रयास र बैठकले कार्यकर्तामा केही आशा जगाए पनि पार्टीभित्रका समस्याका चाङहरू जस्ताका त्यस्तै...
मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) को आधारभूत आर्थिक पक्षहरुको प्रतिबिम्व तत्कालीन नेकपा एमालेको २०४८ सालको आम निर्वाचनको घोषणापत्र, २०४९ सालको स्थानीय निर्वाचनको घोषणापत्र र २०४९ सालको पार्टीको पाँचौ महाधिवेशनको प्रतिवेदनमा देखिन्छ ।...
काठमाडौँ । एमालेमा लागेका पूर्वमाओवादी नेताहरू नेकपा (माओवादी केन्द्र)को दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा पुगेका छन् । माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका...
काठमाडौं । नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेभित्र १० औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । शनिवार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । ...
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्नेछ । आजको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने, पार्टी विधान...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । दशौं महाधिवेशन आयोजक कमिटी भंग गर्दै अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठकमा सहभागी हुन गौतम...
काठमाडौँ । एमाले वरिष्ठ नेता माधव नेपालले आफूपक्षीय स्थायी कमिटी सदस्यसँग छलफल गरेका छन्। बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सुरू भएको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको निर्णयबारे छलफल हुने बताइएको छ।...
फाइल तस्बिर काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ । बुधवार बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा रूपान्तरण गरेको हो । रूपान्तरित केन्द्रीय कमिटीको बैठक...
काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । बालुवाटारमा बसेको आजको बैठकले कमिटीलाई भंग गरी २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण गर्नेछ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित...
काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बस्ने तय भएको छ । पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) २ जेठ २०७५ कै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय औपचारिक रूपमा गरेको हो । एमाले सचिव...