बुटवल । नियुक्तिदेखिनै विवादित लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित कुर्मीको विषयलाई लिएर आलोचना नरोकिएपछि राजीनामा दिएका
बुटवल । बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री बन्दै छन् । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा आरोपित कुर्मी मन्त्री बन्न लागेका हुन्। उनीसहित