बुटवल । लायन्स क्लव अफ बुटवल शान्तीदिपले बुटवल उप महानगरपालिका–१५ उजेलापुर स्थित लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रमलाई खाद्यान्य सहयोग गरेको छ लायन्स शान्तिदिपका संस्थापक सचीव तथा वर्ष २०२४÷०२५ का अध्यक्ष बिशाल पन्थीको जन्मदिनको