दाङ । नेकपा एमालेले दाङका पाँचवटा पालिकामा मात्र नेतृत्व टुंगो लगाएको छ । १० वटा स्थानीय तहमध्ये पाँच पालिकामा सर्वसम्मतबाट नयाँ नेतृत्व छनोट गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए । उनले बाँकी पाँच पालिकामा...
दाङ । नेकपा एमालेको दाङका १० वटै पालिकामा प्रथम पालिका अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनले जिल्लाका २ उपमहानगरपालिका, १ नगरपालिका र ७ वटा गाउँपालिकामा नेतृत्व चयन गरेको छ । जसमा तुलसीपुर उपमहानगरपालिकाको अध्यक्षमा...
बुटवल । रूपन्देहीका १६ मध्ये ४ पालिकामा नेतृत्व चयनका लागि सहमतिको प्रयास असफल हुने अवस्थामा पुगेको छ । पार्टी एकताको सन्देश दिन सबै पालिकाहरुमा सर्वसहमतिले नेतृत्व चयन गर्ने पार्टी नेतृत्वको अपेक्षा पूरा नहुने देखिएको छ...
पाल्पा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामपुर नगर कमिटीको अध्यक्षमा विष्णु प्रसाद रेग्मी निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सम्पन्न प्रथम नगर अधिवेशनले रेग्मीको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी सर्वसहमतीमा चयन गरेको हो । नगर कमिटीको...
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी तयारीमा होमिएका छन् । उनी वर्तमान संसदले निकास राजनीतिक निकास दिन नसक्ने भन्दै ताजा जनादेशमा जानुपर्ने बताउँदै आएका छन् । सत्तासीन नेपाली कांग्रेसको एउटा तप्का नै मध्यावधि (अर्ली...
पाल्पा । नेकपा एमालेको प्रथम पालिका अधिवेशनले विभिन्न पालिकामा नयाँ नेतृत्व पाएको छ । दुई नगर पालिका र आठ गाउँपालिकामा भएको अधिवेशनले उत्साहाजन रूपमा नेतृत्व पाएको हो । अधिवेशनले अधिकांश स्थानीय तहमा युवाको नेतृत्व आएको छ...
बुटवल । नेकपा (एमाले) शुद्धोधन गाउँपालिकाको अध्यक्षमा विष्णु गौतम सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न भएको अधिवेशनबाट गौतम शुद्धोधनको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै, सचिवमा शुद्धोधन गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४...
बुटवल । नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आउने निर्वाचन नेपालको लागि अस्थिरताको खेल मैदान नबन्ने दाबी गरेका छन् । निर्वाचनबाट तीन तहमा एमालेका एकल बहुमतको सरकार बनेर देश पूर्ण स्थिरता र विकासको...
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले अब मुलुक तीन तहकै निर्वाचनतर्फ जाने भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई तयारी रहन निर्देशन दिएका छन् । मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका/इलाका अधिवेशन केन्द्रीय कार्यालयबाट...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन् । मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुख सापकाेटा एमालेविरुद्ध लागेको र सोहीअनुसार भूमिका...
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सर्वाेच्च अदालतका न्यायाधीशहरूको भूमिकाबारे अहिले बाहिर आउन थालेको टिप्पणी गरेका छन् । एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै काठमाडाैंमा अध्यक्ष ओलीले परमादेश जारी गरेर एमालेलाई सरकारबाट...
बुटवल । वडा तहमा सर्वसम्मत नेतृत्व निर्माण गरी एकताको सन्देश दिएको नेकपा एमालेले पालिका तहको नेतृत्वलाई समेत सर्वसहमतिमा लैजाने प्रयास गरेको छ । पार्टी उपमहासचिवद्वय विष्णु पौडेल तथा घनश्याम भुसालको गृह जिल्ला रुपन्देहीका १६ वटै...
विराटनगर । पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ । एमालेले बाढीपहिराे प्रभावितबाहेकका सबै पालिकामा आज अधिवेशन हुने बताए पनि मोरङका पाँच वटा पालिकामा तत्कालका लागि अधिवेशन राेकिएकाे हाे । उर्लाबारी, लेटाङ, सुनवर्षी नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज मंगलबार देशभर पालिका अधिवेशन आयोजना गर्दैछ । गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो । पालिका अधिवेशनको एमाले अध्यक्ष...
गुल्मी । नेकपा (एमाले) गुल्मीको प्रथम गाउँ/नगर अधिवेशनको तयारी पुरा भएको जनाएको छ । कात्तिक ९ गते मंगलवार हुनलागेको प्रथम गाउँ/नगर अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म विश्वकर्माले बताए । जिल्लामा...
बुटवल । वडा तहमा सर्वसम्मत नेतृत्व निर्माण गरी एकताको सन्देश दिएको एमालेलाई स्थानीय तहको नेतृत्व चयन सकसपूर्ण बन्न थालेको छ । पार्टीका उपमहासचिवद्धय विष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीका अधिकांश स्थानीय तहमा नेतृत्वका लागि...
पोखरा। १०औं महाधिवेशनको संघारमा रहेको एमालेको अहिले स्थानीय तहमा अधिवेशन चलिरहेको छ । सबैजसो जिल्लामा वडा अधिवेशन सकिएको छ । मंगलबार देशैभरि पालिकास्तरीय अधिवेसन छ । तर कास्कीमा अहिलेसम्म वडा अधिवेशन नै सकिएको छैन । ७२...
खोटाङ । नेकपा एमालेले खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ३ च्यास्मीटारमा महिला मात्रको वडा कमिटी निर्माण गरेको छ । आइतबार सम्पन्न वडा अधिवेशनबाट एमालेले तारमिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो । महिलाको क्षमतामा विश्वास...
परासी । पश्चिम नवलपरासीका ७४ वटै वडामा आज नेकपा एमालेको वडा अधिवेशन एकैसाथ सम्पन्न भएका छन् । पार्टीको दशौँ महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासीका सात स्थानीय तहका सबै वडामा आज एमालेले एकैदिन वडा अधिवेशन सम्पन्न गरेको...
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको आफ्नै वडामा सहमति हुन नसक्दा अन्ततः वडा अधिवेशनमा निर्वाचन हुने देखिएको छ । अध्यक्ष ओलीले बस्दै आएको सूर्यविनायक नगरपालिका–२ बालकोट भक्तपुरको एमाले वडा अध्यक्षका लागि केशव खत्री र कविराज...
खोटाङ । शिक्षिका मृत फेला परेपछि खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा एमालेको वडा अधिवेसन स्थगित भएको छ । हौंचुरस्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत २७ वर्षीय शिक्षिका कृष्णा श्रेष्ठ ६ कात्तिक बिहान गोठमा झुण्डिएको अवस्थामा मृत...
काठमाण्डाै । हिजो ६ हजारभन्दा धेरै वडामा अधिवेशन सम्पन्न गरेको नेकपा एमाले पालिका अधिवेशनमा जुटेको छ।पर्सि हुने पालिका अधिवेशनकाे लागि तयारी सुरु भएको एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार बाढी पहिरो...
दार्चुला । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए ।...
सैनामैना। नेकपा एमालेको वडा अधिवेशन शनिबार धेरैजसो ठाउँमा सम्पन्न भएको छ । रुपन्देहीका पनि अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व तथा पादधिकारी चयन भएको छ । रुपन्देहीकै लुम्बिनी सांस्कृतिक नगरपालिकाका सबै वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएको...
बुटवल । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को प्रथम वडा अधिवेशन अन्तरगत बुटवल उपमहानगरपालिकाका सबै वडामा सर्वसहमतिमा नेतृत्व चयन भएको छ । जिल्लाको एमात्र उपमहानगर बुटवलका १९ वटै वडामा सहमतिमा नेतृत्व चयन भएको हो । वडा...
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लामा नेकपा माओबादि केन्द्र तथा नेपालि काँग्रेस परित्याग गरी ५ दर्जन बढी एमालेमा प्रवेश गरेका छन् । एमालेको प्रथम वडा अधिवेशनमा आयोजित कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेको अनेरास्ववियूका नेता बासुदेब...
सैनामैना । नेकपा एमालेको वडाअधिवेशन अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चूअल माध्यमबाट वडाअधिवेशनको उद्घाटन गरेसँगै देशभरका ६...
भैरहवा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को प्रथम वडा अधिवेशन सिद्धार्थनगर नगरमा पनि सम्पन्न भएको छ । सिद्धार्थनगर नगर पालिकाका १३ वटै वडामा सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन भएको छ । सिद्धार्थनगर नगर पालिकाको वडा नम्बर...
सर्वसम्मत निर्वाचित नेकपा ( एमाले) बुटवल उपमहानगर कमिटी वडा नम्बर १३ को कार्यसमिति । शनिबार सम्पन्न अधिबेशनले झबिन्द्र थापाको अध्यक्षतामा ४१ सदस्यीय समिति चयन गरेको छ । तस्वीर : निरा गौतम /रासस बुटवल । नेकपा...
काठमाडाैं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिवार मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् ।वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ...
काठमाडौं। नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ । यसका लागि एमाले केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको छ । जसमा अधिवेशन गर्न सहजीकरण गर्नेदेखि अध्यक्ष...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन बाग्मती प्रदेशको चितवनमा गर्ने निर्णय गरेको छ । यसअघि सो महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा हुन सक्ने जनाइएकामा पार्टीको आठौँ महाधिवेशन पािन सोही स्थानमा...