काठमाडौं । अबको १ महिनापछि अर्थात जेठ २ गते देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘हेल्लो काँशीराम’ टिमले चलचित्रको टिजर सार्वजनिक गरेको छ । बुढासुव्वा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक यस टिजर २ मिनेट ४
काठमाण्डौं । विभिन्न कारणले बेसहारा बनेका बुवाआमाको कथामा बनेको डकुमेन्ट्री सर्ट फिल्म “लापत्ता सन्तान“को टिजर सार्वजनिक भएको छ। रामजी ज्ञवालीको लेखन, निर्माण एवं निर्देशन रहेको यस फिल्मको गुरु पूर्णिमाको दिन मात्रै टिजर सार्वजनिक गरिएको हो। टिजरमा आधुनिक