तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा रगतको कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू भएको छ । आईतबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले सेवाको उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले अस्पतालमा सेवासँगै गुणस्तर सुधारमा