चार देशका वैज्ञानिकहरूको एउटा समूहले रगतलाई पातलो बनाउन चिकित्सकहरूले सिफारिस गर्ने एउटा औषधि गोमन सर्पको विषलाई निष्क्रिय पार्न उपयोगी भएको पत्ता लगाएको छ। अस्ट्रेलिया, क्यानडा, कोस्टारिका र यूकेका वैज्ञानिकहरूले 'हेपरिन' नामक उक्त औषधि गोमन