काठमाणडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसलाको पूर्ण पाठ पाटन उच्च अदालतले सार्वजनिक गरेको छ। उच्च अदालतले गौशाला–२६ लाई बालिग (१८ वर्ष पुगेको) ठहर गर्दै सन्दीप लामिछानेसँग भएका सम्पूर्ण घटनाक्रम आपसी सहमतिमै भएको पूर्ण पाठमा उल्लेख