बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपूर्ण ब्यवहार गरेको भन्दै लुम्बिनी प्रदेशका टेलिभिजनहरुले आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्। टेलिभिजन प्रशारकहरुको छाता संस्था राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीले प्रदेशका सभामुख तुलाराम घर्तीमगरलाई ध्यानाकर्षण
बुटवल । लुम्बिनी प्रदेश सरकारले सवारी साधनको मर्मतका नाममा मनपरी खर्च गर्ने गरेको भेटिएको छ । लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १२ मन्त्रालय छन् । यी मन्त्रालयमा रहेका चार पाङ्ग्रे सवारी साधनको मर्मतका नाममा
तुलसीपुर । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक विहिबार दिउँसो ४ बजेका लागि आह्रवान गरिएको छ । सो बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्भावना रहेको छ । बहुमत पुर्याउने अवस्था अहिलेसम्म नदेखिएको भन्दै आफ्नै दलका मन्त्री
बुटवल । लुम्बिनी प्रदेशको हिउँदे अघिवेशनको पहिलो बैठक आज बस्दै छ । दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल
बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव प्रदेशसभा सदस्यबाट निलम्बनमा परेका छन् । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेकाले उनी स्वत: निलम्बनमा परेका लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना निकालेर
बुटवल । लुम्बिनी प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्ष सांसदहरुका आ–आफ्ना अडानले मँगलबार पनि नाराबाजी चल्यो । सक्षपक्षले बहुमतको बलमा सदन चलाउने प्रयास गर्दा प्रतिपक्षले सरकारको जवाफ माग गर्ने क्रम चलिरहेको छ । सभामुख तुलाराम घर्तीले...
बुटवल । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनको कार्यकक्षमा दुबैजनाले मनोनयन दर्ता गरेका हुन् । सभामुखको प्रस्तावकमा...
देउखुरी । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज बस्दै छ । दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । सोमवार दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । पहिलो बैठकमा प्रदेश...
बुटवल । केन्द्रीय राजनीतिमा सरकार गठनको सहमति जुटेसँगै लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनका लागि समीकरण सहज भएको छ । आइतबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ७ राजनीतिक दलको नयाँ गठबन्धन तयार भएपछि लुम्बिनीमा...
बुटवल । लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले संसदीय दलको नेता छान्न सकेका छैनन् । संसदीय दलको नेता चयनका लागि आवश्यक गृहकार्य समेत दलहरुले अगाडि बढाउन सकेका छैनन् । निर्वाचन आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई...
बुटवल । लुम्बिनी प्रदेश सरकारले कर्मचारीलाई घरभाडा उपलव्ध गराउने निर्णय गरेपछि प्रदेश सरकारलाई ठूलो आर्थिक व्ययभार थपिने भएको छ । रुपन्देहीको बुटवलबाट राजधानी रहेको दाङको देउखुरी जाने कर्मचारीलाई प्रदेश सरकारले घरभाडा उपलब्ध गराउने निर्णय गरेपछि...
बुटवल । लुम्बिनी प्रदेशसभामा यसपटक एकै परिवारका सदस्यहरूले सांसदका रुपमा भेट गर्ने छन् । एउटै राजनीतिक दलबाट प्रत्यक्षबाट निर्वाचित दुई दाजुभाई, प्रत्यक्ष र समानुपातिकबाट सम्धीसम्धिनी र फरक फरक दलको समानुपातिक कोटाबाट सांसद बनेका नन्द भाउजु...
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देऊखुरीबाटै औपचारिक रूपमा सबै काम सुरू गर्न सकारले तामझामकासाथ तयारी गरेको छ । आज बुधबार औपचारिक रुपमा झण्डोत्तोलनसहित विधिवत रुपमा राजधानी कार्यान्वयनको घोषणा गर्ने तयारी भएको छ ।सत्तारुढ...
बुटवल । कर्मचारीलाई स्थायी राजधानीमा टिकाउन लुम्बिनी प्रदेश सरकारले घरभाडा तिरिदिने योजना बनाएको छ । कर्मचारीले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा जान अनिच्छा देखाइरहेका बेला प्रदेश सरकारले घरभाडा तिरिदिने लोभ देखाएको हो । प्रदेश सरकारले...
बुटवल । लुम्बिनी प्रदेशसभामा यसपटक १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । अघिल्लो पटकको निर्वाचनमा पाँच राजनीतिक दल रहेकाेमा यसपटक दोब्बरले बढेको हो । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ प्रदेश...
बुटवल । लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ६ वटा मन्त्रालय र संसद भवन एउटै परिसरभित्र स्थापना गरिने भएको छ । संसद भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मुख्यमन्त्री कार्यालय स्थापना गरिएको छ । साविकको...
बुटवल । लुम्बिनी प्रदेशमा प्रत्यक्षमा र सामानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिए पनि सामानुपातिकतर्फ निर्वाचितहुने सांसदको अन्तिम टुङ्गो भने आयोगले अझै लगाउन बाँकी छ । ८७ सदस्यीय प्रदेशसभामा ५२ जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन्...
बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा एमालेबाट नवनिर्वाचित प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका समानहरु सारिनु गलत भएको टिप्पणी गरेका छन् । श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसगँ छलफल नै...
बुटवल। स्थायी पुर्वाधार बनाएर मन्त्रालयहरु दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरु रातारात दाङ पुर्याइएको छ । रातको समयमा तीन वटा ट्रकमा सामानहरु लोड गरी राति नै...
बुटवल । नेपाली कांग्रेस रुपन्देहीले प्रदेशको स्थायी संरचना नबन्दै राजधानी दाङमा सार्न लागेको भन्दै मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएको छ । काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती मन्त्रालय लैजाँदा...
बुटवल । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कुलप्रसाद केसीले स्थायी मुकाम दाङको देऊखुरीमा मन्त्रालय सार्न थालेपछि रुपन्देहीका राजनीतिक दलहरुले विरोध गर्न सुरु गरेका छन् । स्थानी राजधानीमा संरचना तयार नहुँदै मन्त्रालय सार्ने कुरा अव्यवहारिक...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा बुटवलबाट सबै मन्त्रालय सारेर दाङ लैजाने जोडबलमा छन् । मंसिर-४ मा भएको निर्वाचपछि अब बन्ने नयाँ सरकारसँगै आफू बाहिरिने भएपछि जसरी पनि बुटवलबाट मन्त्रालय दाङ लैजाने...
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा संरचना तयार नहुँदै अस्थायी मुकाम बुटवलबाट मन्त्रालयहरु सार्ने विषयमा कर्मचारीहरु बीच दोहोरी सुरु भएको छ । संरचना तयार नहुँदै मन्त्रालयहरु सार्ने काम अव्यवहारिक भएको एक पक्षको भनाई...
बुटवल । एमालेको वडा र स्थानीय तहको अधिवेशनका कारण लुम्बिनी प्रदेशसभाको सोमबार बस्ने भनिएको बैठक स्थगीत भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि सोमबारका...