बुटवल । विगत १८ वर्षदेखि विभिन्न खाद्य परिकार (एफएमसीजी) उत्पादन गर्दै आएको शक्ति फूड प्रोडक्स् प्रा.लि.ले विहिबार तिलोत्तमामा दोस्रो वार्षिक बजार समीक्षा सम्पन्न गरेको छ । देशभरका बजार प्रतिनिधिहरुको सहभागितामा आयोजित ‘एन्यूअल सेल्स मीट’ मा