विराटनगर । सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले अनियमित विद्युत आपूर्तिका कारण उद्योग संकटमा परेको गुनासो गरिरहेका बेला जलस्रोतविद् दीपक ज्ञवालीले सरकारले भारतलाई विद्युत बिक्री गरेर मुलुक धनी नहुने भन्दै स्वदेशमै विद्युतको खपत बढाउनु पर्नेमा जोड