बुटवल । निर्मांण कम्पनीले ९ वर्षसम्म अलपत्र पारेपछि बुटवलको मुख्य बजार क्षेत्रको सडक निर्माणका लागि नयाँ टेन्डर आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय बुटवलले ६ महिनामा सम्पन्न गर्नेगरी नयाँ टेन्डर (बोलपत्र) आह्वान गरेको हो