बुटवल । नबिल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न उक्त विशेष साधारणसभाले पाँच अर्ब रुपैयाँबराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पारित गरेको
काठमाडौं । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ। मंगलबार आयोजित एक कार्यक्रमकाबीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे। यो साझेदारीले नबिल
काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब एनसेलका B2B तथा B2C ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको
काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू हात पारेको छ । बैंकले आफ्नो स्थापनाको ४०औँ वार्षिकोत्सवका अवसरमा ४० दिनै सम्म बिभिन्न कार्यक्रमहरू मनाउँदै गरिरहदा यी महत्वपूर्ण अवार्डहरू प्राप्त गर्न सफल भएको हो
काठमाडौँ । नबिल बैंकले स्थापनाको ४० औँ वर्ष पुगेको अवसरमा दरबारमार्ग स्थित केन्द्रिय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी सुरु गरेको छ । यस प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र,
काठमाडौँ । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले स्थापनाको ४०औं वर्ष पुरा गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको हो । '40 & Further for Sustainable Future’ नाम गरेको