बुटवल । बुटवलमा रहेको सिद्ध बाबा हस्पिटल तथा रिसर्च सेन्टर प्रालिले सेवा विस्तार गरेको छ । अस्पतालले नयाँ सेवा अन्तर्गत इन्डोस्कोपी सेवा शुरुवात गरेको हो । रुपन्देहीको तिलोत्तमा बस्ने ८४ वर्षीय ईश्वरी गैरेको इन्डोस्कोपी