काठमाडौं। ललितपुरको मगर गाउँ माध्यमिक विद्यालयकाे प्राबिधिक शिक्षालयका विद्यार्थी किताबी ज्ञानमा मात्रै सीमित छैनन्, किताबमा अध्ययन गरेको कुरालाई दैनिक व्यवहारमा समेत उतार्छन्। ‘कक्षा–कोठामा सैद्धान्तिक ज्ञान लिन्छौं, बाँकी समय त्यसलाई व्यवहारमा प्रयोग गर्छौं,’ उक्त विद्यालयका एक विद्यार्थीले