बुटवल । लुम्बिनी एकीकृत एकेडेमी, तिलाेत्तमा, रुपन्देहीमा अध्ययनरत् विए. एलएलवीका विद्यार्थीका लागि सिर्जना र क्षमता अभिवृद्धि कलासम्बन्धि विषयमा साेमवार अभिमुखीकरण गरिएकाे छ । साे कार्यक्रममा सामाजिक अभियन्ता दलबहादुर गुरुङले सिर्जना, सिर्जनात्मक लेखन र क्षमता