लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग माग गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान, अध्येता तथा अनुसन्धानकर्ताहरुले बुद्धजन्मस्थललाई
लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आज शनिबारदेखि लुम्बिनीमा सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा आयोजित दुई दिने गोष्ठीको उद्घाटन गर्दै ताइवानका भिक्षु मास्टर हुइ
बुटवल । लुम्बिनीमा आयोजित विराट चक्रविज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण ५ बुँदे संकल्पपत्रसहित शनिबार समापन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डाको उपस्थितीसहित गरिएको समापनमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने संकलप गरिएको छ ।
बुटवल । लुम्बिनी विकास कोषभित्र बनाइएका लक्जरियस होटलहरु बन्द गर्नुपर्ने मागसहित होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले गरेको आन्दोलन स्थगित भएको छ । विहार तथा गुम्बाहरूले लक्जरियस होटल सञ्चालन गर्दा आफूहरुको व्यवसाय ठप्प भएको भन्दै व्यवसायीहरुले आन्दोलन
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि विराट चक्रविज्ञान तथा ध्यान सुरु भएको छ । लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यानकक्षमा नेपालसहित विभिन्न १५ मुलुकका नागरिकहरुको उपस्थितीमा ध्यान सुरु भएको हो । एकसाथ ५ हजार जनाको उपस्थिती
काठमाठौं । लुम्बिनी क्षेत्रको पर्यटन पवर्द्धन तथा विकासका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) र बुद्व परिपथका ४ नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. बद्री केशी,
भैरहवा । लुम्बिनी विकास कोषले गुम्बा तथा बिहारमा व्यवसायिक गतिविधि नगर्न/नगराउन पत्राचार गरे पनि निर्णयलाई लत्याउँदै विभिन्न गुम्बाले दर्जनौँ पर्यटक राख्ने गरेको पाइएको छ । गुम्बाहरुमा व्यावसायिक रुपमा पर्यटकहरु राख्ने गरेको पाएपछि लुम्बिनीका होटल व्यवसायीहरुले विरोध
लुम्बिनी । वृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवर्द्धनका विषयमा यूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको तीन दिने कार्यशाला मंगलबार सकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, लुम्बिनी विकास कोष,
लुम्बिनी । लुम्बिनी विकास कोषले यहाँका गुम्बा तथा विहारमा व्यावसायिक गतिविधि नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ । कोषले लुम्बिनीका विहारलाई विहार क्षेत्र विनियमावली, २०५८ अनुसार त्यहाँ बस्ने विदेशी नागरिकको विवरण बुझाउन पनि निर्देशन दिएको
बुटवल । लुम्बिनीमा नेपाली काङ्ग्रेसलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छ । यस अघि नै मुख्यमन्त्रीले माओवादीका दुई मन्त्री हटाइसकेका छन् । माओवादी केन्द्रबाट सरकारमा सहभागी २ जना मन्त्रीले आजै राजीनामा दिने
दाङ । नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमी लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) स्थगित भएको छ । । मंगलवार भएको मन्त्रीपरिषदको बैठकले विशेष कारणबस भन्दै
रुपन्देही। शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोक स्तम्भलाई लिइन्छ । ई.प.२४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको शिलालेख नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्य हो। लुम्बिनीलाई
लुम्बिनी । कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकार्यशाला २०८० सोमबारदेखि शुरु भएको छ । कार्यशाला आगामि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । शाक्यमुनि बुद्धको जीवनको उत्तरार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु
लुम्बिनी । नेपालका लागि श्रीलंकन राजदुत सुदर्शना पाथिरानालाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले शनिबार राजदुत पाथिरानालाई बुद्धजन्मस्थल लुम्बिनीमा स्वागत गरेका हुन ।
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट १ करोड ६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ अन्तर्गत दोस्रो पटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी
बुटवल । लुम्बिनीमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । विश्वव्यापी कोरोना महामारीले पर्यटन क्षेत्र शिथिल बनेपछि सुनसान बनेको लुम्बिनी पुनः पुरानै लयमा फर्किने दिशातर्फ गएको छ । लुम्बिनी बिकास कोषले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार...
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि प्राणिधान (मोन्लम पूजा ) विहिबारदेखि शुरु भएको छ । महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले तीन दिने मोन्लम पूजा शुरु गरेको हो । संसारभर बुद्ध...
लुम्बिनी । कपिलवस्तु स्थित प्राचिन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाई शुरु गरिएको छ । लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा. ल्याहारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले पदस्थापना लगतै तिलौराकोटको निरीक्षण भ्रमण गरेर झाडी सफाईका...
काठमाडौं। लुम्विनीको मायादेवी मन्दिर पुननिर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएको थाई फुङ थाईले पुनः डिजाइनको लागि युनेस्कोको पुरातत्व विभागको स्वीकृत डिजाइनअनुसार निर्माणमा सहयोग गर्न तयार प्रतिवद्धता व्यक्त गरेको छ। संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका...
लुम्बिनी । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा। ल्हारक्यार लामा ९खेन्पो छिमे छिरिङ०ले लुम्बिनी बनाउने सामूहिक संकल्पका साथ काम गर्न निर्देशन दिएका छन् । नवनियुक्त उपाध्यक्षले विहिबार कार्यालयका कर्मचारीहरुसँग परिचय तथा भेटघाट कार्यक्रममा बुद्धजन्मस्थल लुम्बिनी...
बुटवल । विगतदेखि नै लुम्बिनीको पहुँच लुम्बिनीमा नभई काठमाडौं केन्द्रित भएको भन्दै आलोचना हुने गरेको छ । काठमाडौं केन्द्रित नभई लुम्बिनीमै यसको पहुच कायम गर्नका लागि काठमाडौंको सम्पर्क कार्यालय बन्द गर्ने निर्णयलाई हालै नियुक्त कोषका...
बुटवल । विवादीत छविका ल्हारक्याल लामालाई सकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका अभियोगमा पक्राउ पर्दै छुट्दै आएका पूर्वसांसद लामालाई कोषको उपाध्यक्ष...
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध सँस्कृती र सम्पदा केन्द्रको निर्माण शुरु भएको छ । बुद्धजन्मस्थल लुम्बिनी स्थित विहार क्षेत्रमा अन्र्तराष्ट्रिय बुद्धिष्ट परिसंघको लगानीमा भारतीय बौद्ध सस्कृती र सम्पदा केन्द्रको निर्माण शुरु भएको हो...
भैरहवा । नेपाल वित्तिय संस्था कर्मचारी संघले बुद्धजन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरि ‘स्मार्ट शौचालय’ निर्माण गरेको छ । लुम्बिनी विकास कोषसँग सहकार्य गरि ४ नम्बर गेटमा पर्यटकलाई लक्षित गरि लैंगिकमैत्री शौचालय निर्माण गरेको हो...
लुम्बिनी । संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सले विहिबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । भ्रमणमा आएका उपमहासचिव पियरेलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । उपाध्यक्ष भिक्षु मैत्तय ९अवधेशकुमार त्रिपाठी सहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य...
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा शनिबार पनि सरसफाई गरिएको छ । ‘ग्रिन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले बैशाख ९ गतेबाट ‘लुम्बिनी सरसफाई अभियान २०८० शुरु गरिएको हो । शनिबार...
लुम्बिनी । बुद्धकालिन समयको कालानमक धान उपहार स्वरुप कम्बोडिया लगिने भएको छ । २५६७ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय ९अवधेश कुमार त्रिपाठी०ले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहार स्वरुप कालानमक ‘चामल’ प्रदान...
लुम्बिनी । लुम्बिनी विकास कोषमा आएर कानुनी उल्झनका कारण सञ्चालनमा कठिनाई भएका विद्युतीय गाडी सञ्चालनका लागि बाटो खुलेको छ । बैशाख ८ गते बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठकले सेतो नम्बर नम्बर प्लेटमा दर्तामा रहेका ५...
लुम्बिनी । २५६७ औं बुद्धजयन्तीको अवसर पारेर बुद्धजन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० शुरु गरिएको छ । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्र सहित ४ नम्बर र ५ नम्बर गेट...
लुम्बिनी । २५६७ औं बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीको प्रवर्द्धन गर्ने उद्देश्यले ‘घुमौं लुम्बिनी’ शिर्षकमा टिकटक प्रतियोगिताको घोषणा गरिएको छ। लुम्बिनी विकास कोषले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रसार र प्रवर्द्धन गर्ने गरि घुमौं...
लुम्बिनी। लुम्बिनीमा दानवपात संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषविच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्ति प्रसाद पाण्डे...
लुम्बिनी । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय सभाहललाई नियमित सञ्चालनमा ल्याउन निजी क्षेत्रलाई लिजमा दिनुपर्ने बताएका छन् । शनिबार लुम्बिनी भ्रमणको क्रममा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा उनले निजी क्षेत्रलाई लिजमा दिएर...