काठमाणडाै । राजनीतिक समीकरण परिवर्तनको असर विकास–निर्माणको भुक्तानीमा प्रत्यक्षरुपमा देखिएको छ । अघिल्लो वर्षको जस्तै चालू आर्थिक वर्ष २०८०-०८१ मा काम भइसकेका योजनाहरूमा रकम भुक्तानीमा समस्या परिरहेको बेला नेपाली कांग्रेस र नेकपा एमालेबीच वर्तमान सत्ता समीकरण