लण्डन । बेलायतमा ६१ वर्षीय किएर स्टार्मरको नेतृत्वको लेबर पार्टीले संसदीय निर्वाचनमा ठूलो जित हासिल गरेको छ । चौध वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ । लेबर पार्टीका नेता शुक्रबार अबेर प्रधानमन्त्रीमा नियुक्त हुने जनाइएको छ ।