बुटवल । बुटवलको गौतमवुद्ध सामुदायिक मुटु अस्पतालमा क्याथ ल्याब सञ्चालनमा आएपछि १ हजार जनाले एन्जियोप्लाष्टी (मुटुको नशा खोल्ने प्रविधि) सेवा लिएका छन् । अस्पतालले ०७३ चैत २३ गते क्याथ ल्यावको अनुमती पाएको थियो ।