काठमाडौं । नेपालमा सर्वाधिक रुचाईएको अटोमोबाईल ब्रान्ड हुन्डाईको विद्युतीय गाडी कोना किन्दा अब शून्य प्रतिशत ब्याजदरमा कर्जा लिन पाइने भएको छ । लक्ष्मी समुह अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना ईभी खरिदमा यस्तो ब्याजदर योजना सार्वजनिक गरेको हो