कास्की जिल्लाको पुम्दीभुम्दी अनुडाँडाको मीन थुम्कीमास्थित धार्मिक तथा पकर्यटीयस्थल शान्ति स्तूप । यस शान्ति स्तुपको उचाइ ११५ फिट गोलाइ ३४४ फिट रहेको छ । तस्वीर : चन्द्रकला क्षेत्री/रासस