नेपालको कुम्भनगरी प्राचिन हरिद्वार सुनसरी जिल्लाको बराह्क्षेत्र नगरपालिकामा रहेको कोशी नदीको किनारमा अवस्थित चतरामा केही महिनाअघि महाकुम्भ मेला लागेको थियो । महाकुम्भ २०८० चैत्र २७ गते देखि २०८१ बैशाख ३० गतेसम्म एक महिना चल्यो ।