काठमाण्डौं । नेपालको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा एक धार्मिक भेलामा भागदौड हुँदा मारिनेको सङ्ख्या १०० जना भन्दा बढी पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको एक सत्सङ्ग कार्यक्रममा उक्त घटना भएको