काठमाडौं । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा मंगलबार चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन ‘पारो एफसी’बीच प्रतिस्पर्धा हुनेछ। खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज
काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको उद्घाटन सिजनको ड्र सार्बजनिक भएको छ । उद्घाटन सत्र प्रारम्भिक चरणमा १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । महिला च्याम्पियन्स लिगका खेलहरु अगस्त २५ देखि अगस्त ३१ सम्म
काठमाडौं । कोपा अमेरिकाको सेमिफाइनलबाट बाहिरिएको उरुग्वेका ११ खेलाडी अनुसन्धानको दायरामा आएका छन् । सेमिफाइनल खेलमा हार बेहोरेपछि कोलम्बियाका फ्यानहरुसँग झगडा गरेको आरोपमा दक्षिण अमेरिकी फुटबल फेडेरेसनले उरुग्वेका ११ खेलाडीमाथि छानबिन गर्ने भएको हो ।
काठमाडौं । नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । नेदरल्याण्डसको जितमा डोनयल मालेनले २ गोल गरेका थिए भने कोडी
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनानमा हुने सिडार्स महिला फुटबल प्रतियोगिताका लागि अन्तिम २२ सदस्यीय टोलीको घोषणा गरिएको छ । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार टोलीको घोषणा
काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनसँग खेल्दै छ । साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ११: ४५
काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अर्को हार बेहोरेको छ । विहिबार राति साउदी अरबसम्म सम्पन्न युएईविरुद्धको खेलमा नेपाल ४-० ले परजित भएको छ ।
काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन
बुटवल । सातौं संस्करणको साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा हुने भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले प्रतियोगिता नेपालमा हुने घोषणा गरेको हो । सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला
बुटवल । अखिल नेपाल फुटबल संघ (एन्फा) रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा जिल्ला स्तरीय ए डिभिजन लिग सुरु हुने भएको छ । जिल्लाका ९ वटा क्लबहरु बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक
बुटवल । तिलोत्तमाको सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमा शुक्रबारदेखि ‘डिके तामाङ मेमोरिएल सभेन ए साइड फुटबल प्रतियोगिता’ सुरु भएको छ । विद्यालयका तत्कालिन सञ्चालक समितिका सदस्य तामाङको स्मृतिमा एसईई दिएर बसेका विद्यार्थीहरु बीच फुटवल प्रतियोगिता आयोजना
गुल्मी । गुल्मी रेसुङ्गा नगरपालिकामा प्रथम रेसुङ्गा मेयरकप फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । प्रतियोगिताको गुल्मी क्षेत्र नम्वर १ का सांसद चन्द्र भण्डारीले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै उनले पछिल्लो समय
काठमाडौँ । नेपाली महिला फुटबल टिमले फिफाको वरीयतामा पाँच स्थानको सुधार गरेको छ । फिफाले शुक्रबार सार्बजनिक गरेको नयाँ वरीयतामा नेपालले पाँच स्थानको सुधार गर्दै १०० स्थानमा उक्लिएको हो । यसअघि नेपाली महिला टिम
काठमाडौं । आर्सनल र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पोर्चुगीच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को आयोजनामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । आगामी चैत १७ गते हुने उक्त प्रतियोगतामा विगत वर्षमा झैं यसवर्ष पनि विभिन्न सञ्चार संस्थामा आबद्ध भएका फोटो पत्रकार तथा
काठमाडौं । एनआरटी केपी ओली फुटबल कपको सेमिफाइनलमा पुगेको छ । आइतबार सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एनआरटी प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । एनआरटीको जितमा खेलको २८औं मिनेटमा बिबेक
काठमाडौं । नेपाली महिला फुटबलकी स्टार सावित्रा भण्डारी (साम्बा) अब फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् ।फ्रान्सेली डिभिजन वान फेमिनिनको क्लब एन अभान्त गेङगाम एफसीले बिहीबार सावित्रालाई अनुबन्ध गरेको जानकारी दिँदै भिडियो पोष्ट गरेको छ । उनले
काठमाडौं । जारी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुदै छ । यो खेल काठमाडौँस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि शुरु हुने छ । लिग चरणमा...
काठमाडौं । नेपाल सुपर लिगमा आज दुइ टोली बीचमा भिडन्त हुँदैछ । आजको पहिलो खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो साँझ ५ः३०...
भैरहवा । रुपन्देहिको सियारी गाउँपालिकामा भोलीदेखि प्रथम अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० हुन लागेको छ । स्वास्थ्यका लागि खेल, राष्ट्र बिकासका लागि खेल भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा पालिका भित्रका खेलाडिहरुले भाग...
बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत आइतबारको खेलमा भू.पू. सैनिक जवाई स्पोर्टिङ क्लब सालघारी विजयी भएको छ । जवाईले लिस्नु युवा क्लब कोटिहवालाई ३-२ गोल अन्तरले पराजित...
बुटवल । रुपन्देहीको तिलोत्तमामा शनिबारदेखि ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता सुरु भएकोछ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतीमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो । तिलोत्तमा-६ कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा जारी...
बुटवल । राष्ट्रिय फुटसल टोलीका कप्तान मणी कुमार लामा नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा बुटवल लुम्बिनी एफसी बाट खेल्ने भएका छन् । एनएसएल अक्सनमा बुटवलले उनलाई किन्न सफल भएको हो । नेपाल राष्ट्रिय...
काठमाडौं । नेपाल साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा भारतसँग टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको छ । दशरथ रंगशालामा भएको खेल निर्धारित समय १-१ को बराबरीमा सकेपछि खेल टाइ ब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा भारतले...
काठमाडौं । नेपाल र भारतबिचको फुटबल प्रतिस्पर्धा हुँदैछ । नेपालमा जारी साफ यू–१९ च्याम्पियनसिपमा नेपाल र भारत बिच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । भुटानलाई २–१ को अन्तरले हराएर...
काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको अन्तिम खेल आज दिउँसो साढे १ बजे त्रिपुरेश्वरस्थिथ दशरथ रङ्गशालामा सुरु हुनेछ । समूह चरणको पहिलो खेलमा बिहीबार...
भैरहवा । रुपन्देहीको कोटिहवामा सम्पन्न २१ औं लिस्नु कपको उपाधि रुपन्देहीको फर्साटिकर फुटबल क्लबले जितेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा फर्साटिकरले कपिलवस्तु-११ लाख ४-० गोल अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो । फर्साटिकरका लागि...
बुटवल । साफ यू–१९ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। बिहीबार साँझ काठमाडौंस्थित दशरथ रंगशालामा पाकिस्तानविरूद्धको खेलमा नेपाल १ गोलले पराजित भएको हो। पहिलो हाफमा दुबै देशका खेलाडीहरूले गोल गर्न सकेका...
बुटवल । घरेलु मैदानमा आजदेखि सुरु हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग भिड्दै छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। समूह चरणको पहिलो खेल जित्दै नेपाली युवा टोली अन्तिम चारमा पुग्ने सम्भावना...
काठमाडौं । नेपालले म्यानमारसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा शुक्रबार गोलरहित बराबरी खेलेको छ। याङगुनको थुउन्ना रंगशालामा भएको खेल दुवै टिमले केही अवसर सिर्जना गरेपछि गोल भने हुन सकेन। खेलको अधिकांश समय म्यानमार नेपालमाथि हाबी...
बुटवल । राधाकृष्ण युवा क्लब बुटबलको आयोजनामा सोमबारदेखि फाइभ-ए साइट फुटसल प्रतियोगिता सुरु भएको छ । बुटवल-९ नयाँ बसपार्कमा अवस्थित खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत पहिलो दिनको उद्घाटन खेलमा आयोजक राधाकृष्ण युवा क्लब विजयी हुन...
बुटवल । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा र अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखेरल बीच अष्ट्रेलियामा हुने नेपाली फुटबल गतिविधीलाई लिएर छलफल भएको छ । अष्ट्रेलियामा रहेर समग्र नेपाली फुटबललाई माया गर्ने...