तपाई हामी जस्तो पऱ्या बेलाँ देश नै डुबाउन सक्ने मान्छे.. २–४ वटा गाडी, २-४०० मान्छे डुब्दा आत्तिनु हुन्न के.. भागवण्डा के भो बरु ? -सौरभ
खै जि. बी. राई ? खै जि. बी. राई ? थाहा भएन भाई, मेरो काम सकियो टाटा...बाई बाई ! - सौरभ
'विपद' का बेला कसरी 'पद' हत्याउने भनेर मध्यराताँ पहिरो खसाउने खेलेछन राष्ट्रिय खेलाडीहरुले