सिरहा । सिरहा नगरस्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि सञ्चालन हुने भएको छ । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा क्लबले प्रतियोगिताको आयोजना गर्ने क्लबका अध्यक्ष राजीपकुमार यादवले जानकारी दिए । उनका अनुसार
बुटवल । रुपन्देहीको शुद्धोधन-४ जारी शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको दोस्रो दिन झरना स्पोर्ट्स क्बल विजयी भएको छ । फर्साटिकर युवाक्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा झरनाले सुद्धोधन खेलकुद बिकास
बुटवल । फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उद्देश्यका साथ रुपन्देहीमा स्वर्गीय प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ शुरु भएको छ । ‘खेलकुदको विकास, हाम्रो अभियान’ नारासहित स्थापना भएको खस्यौली फुटबल क्लबको आयोजनामा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग सञ्चालन गर्ने भएको छ । एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग संचालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो । एन्फाले बि
बुटवल । रुपन्देही व्यापार संघले आफ्नो २५ वर्ष प्रवेशका अवसरमा आयोजना गरेको संघ–संस्था बीचको फुटसल प्रतियोगिताको उपाधि नेपाल खेलकुद पत्रकार मञ्च, रुपनदेहीले जितेको छ । विजेता मञ्चले नगद २५ हजारसहित शिल्ड प्राप्त गर्ने छ भने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीसँगको
काठमाडौं । डिफेन्डिङ च्याम्पियन बंगलादेश फराकिलो जीतसहित काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो
तिनाउ । दोभान फुटबल क्लबद्वारा आयोजित सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज आइतबार क्वाटरफाइलनका अन्तिम २ खेल हुँदै छन् । क्लबको खेल मैदान दोभान–२ मा जारी प्रतियोगितामा शनिबारको खेलबाट २ समुह सेमिफाइनलमा प्रवेश
काठमाडौं । काठमाडौंमा जारी साफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरु हुँदैछन् । सेमिफाइनलमा आइतबार बंगलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ
काठमाडौं । एएफसी यु-१७ एसियन कप २०२५ को छनोट चरणको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । कतारमा जारी प्रतियोगितामा शुक्रबार राति नेपाल घरेलुटोलीसँग ५-० गोल अन्तरले पराजित भएको हो । नेपालविरुद्धको खेलमा
तिनाउ । दोभान फुटबल क्लबद्वारा आयोजित सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता अन्तरगत विहिबारदेखि दोस्रो चरणको खेल सुरु भएको छ । क्लबको खेल मैदान दोभान–२ मा जारी प्रतियोगितामा विहिबा ४ वटा खेल सम्पन्न भए ।
काठमाडौं । नेपालले घरेलु मैदानमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरत रंगशालामा समुह चरणको अन्तिम खेलमा विहिबार श्रीलङ्कालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको
तिनाउ । दोभान फुटबल क्लबद्वारा आयोजित सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता अन्तरगत सोमबार ३ वटा खेल सम्पन्न भएका छन् । प्रतियोगितामा जित दर्ता गर्दै तिलोत्तमा एफसी, गुडमर्निङ एफसी र एलसीएफसीले जित दर्ता गर्दै अघिल्लो
काठमाडौं। साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले माल्दिभ्समािथ गोलको वर्षा गरेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोल अनतरले हराएको छ । नेपालको फराकिलो जीतमा रेखा पौडेल र प्रीति राईले
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । आजको खेलमा नेपालकी प्रमुख फर्वाडर सावित्रा भण्डारी
बुटवल । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिपमा आज दुई वटा खेल हुने भएको छ । प्रतियोगितामा समूह बी मा रहेका श्रीलंका र माल्दिभ्स बीच पहिलो खेल हुने भएको छ भने नेपाल र भुटानबीच दोस्रो खेल
काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा आज (विहिबार)देखि सुरु साफ महिला च्याम्पियनसिप प्रतियोसगताको उद्घाटन खेलमा भारतले विजयी सुरुवात गरेको छ । पाकिस्तानमाथि ५ २ गोल अन्तरको जित दर्ता गर्दै ३ अंक बटुलेको छ । पहिलो
काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको
काठमाडौं । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माविमा अध्ययनरत एन्फा एकेडेमीका ४० बालक मध्ये ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । अन्य ३४ बालक सकुशल रहेका छन् । कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर
काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ । शनिबार भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ४-२ गोल अन्तरले पराजित गरेको हो । यो जितपछि भारत प्रतियोगिताको फाइनलमा पुगेको
काठमाडौं । साफ महिला च्याम्पिनयसिपका लागि बन्द प्रशिक्षणको लागि ४० खेलाडी छनौट गरिएको छ । नेपाली महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पिनयसिपका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका हुन् । बन्द प्रशिक्षणमा एन्जिला तुम्बाप्पो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६ औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७५ औँ स्थानमा थियो । दक्षिण एसियाको
काठमाडौं । चीनले खेल मिलोमतो गरेको आरोपमा ४३ फुटबल खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । चिनियाँ फुटबल एसोसियंसाले दुई वर्षको छानबिनपछि ४३ फुटबल खेलाडी र पाँच क्लबका अधिकारीहरुलाई आजीवन प्रतिबन्ध लगाएको हो । अनुसन्धानले चीनमा
काठमाडौं । उरुग्वेका सुपरस्टार फुटबलर लुइस स्वरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३७ बर्षिय स्वरेजले उरुग्वेको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन् । स्वरेजले अब आफ्नो उरुग्वेका लागि अन्तर्राष्ट्रिय खेल आगामी शनिबार पराग्वेविरुद्धको खेल
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिग आजदेखि सुरु हुँदैछ। लिगको उद्घाटन खेलमा कोसी प्रदेश र स्याङ्जाको वालिङ नगरपालिका भिड्दैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। दुई चरणमा हुने
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल बंगलादेश प्रतिस्पर्धा गर्दै छन् । खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ । नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित
काठमाडौं । बंगलादेश काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो सेमिफाइनलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पियन भारतलाई ४-३ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो । यस
काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदै छन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु
काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह बी अन्तर्गत भारत र माल्दिभ्स खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा भारतले
बुटवल । बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताको रुपमा साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । विहिबार भएको खेलमा नेपालले २-१ को जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २-१