एजेन्सी । दक्षिण भारतिय चर्चित अभिनेता प्रभाष अभिनित चलचित्र क्ल्की २८९८ विश्वभर उत्साहजनक ब्यापार गरेको छ । यतिबेला यो चलचित्रले भारतमा मात्रै नभएर सीमापार पनि राम्रो व्यापार गरिरहेको छ । चलचित्रले सबैतिरबाट टन्नै माया पाइरहेको