बुटवल । सिटनिन्स बैंकका ग्रहकलाई बुटवलको मर्सी सिटी अस्पतालले छुट दिने भएको छ । सोमबार सिटीजन बैंक ईन्टरनेसनल कालिकानगर बुटवल तथा बुटवलको अस्पताललाईनमा रहेको मर्सी सिटी अस्पताल बिच छुट सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हाे