काठमाडौं । नेपालकै अग्रणी अटोमोबाईल बिक्रेता तथा टाटा मोटरर्स लि.को नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ ले अब नेपालमै बिद्युतिय स्कुटरको उत्पादन थाल्ने भएको छ । सिप्रदी ट्रेडिङले यात्री मोटरसाइकल संगको सहकार्यमा उक्त स्कुटर उत्पादन गर्न