काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । ईण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ मूल्यमा अनुसार मुल्य बढेर आएपिछ नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका