काठमाण्डौं । करोडौँ खर्चेर बनाइएका गण्डकीका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा तथा ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका यी विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्र लगायत