काठमाडौं । ओपनएआईले गत वर्ष च्याटजीपीटीमा भ्वाइस फिचर ल्याएको थियो । त्यसअघि च्याटजीपीटीसँग लेखेर मात्र कुरा गर्न सकिन्थ्यो । हुन त वेबसाइटमा लेखेरै कुरा गर्दा पनि कुनै विज्ञसँग अन्तक्रिर्या गरेको अनुभव हुने भएकाले च्याटजीपीटी निकै चर्चित बन्यो ।