कार्तिक २, धनगढी । कैलाली र कञ्चनपुर जिल्लामा गरिएको गरिमा (वर्णशंकर) र सिन्दुरी (खुला सेचित) जातको धान खेतीमा बाला नलाग्दा झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको क्षति पुगेको छ । सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था कृषि...
असोज २३, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका- २ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ । असिनाका कारण ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको...
फाइल तस्विर जेठ १५, ललितपुर । आर्थिक वर्ष २०७५/७६ को कृषि क्षेत्रको कूल गार्हस्थ्य उत्पादन २६.९८ प्रतिशत हुने अनुमान गरिएको छ । सोमबार संसद्मा पेश भएको आर्थिक सर्वेक्षणमा विगत दुई दशकमा कृषि क्षेत्रको उत्पादन औसत...
वैशाख १७, झापा । आफ्नो तीन कट्ठा र बाँकी सबै साहूको जमिनमा खेती गर्नुभएका मियाँले मङ्सिरमा धान रोपेर वैशाखमा, जेठमा धान रोपेर भदौमा र भदौ अन्तिममा रोपेर मङ्सिरमा थन्क्याउनुभएको हो । उहाँले हर्दिनाथ–१ जातको धान...
पीडितको प्राथमिकतामा खाना, नाना र छाना चैत २०, काठमाडौंँ। बारा र पर्सामा आइतबार आएको वर्षासहितको भीषण हावाहुरीबाट पीडितहरूको अबको प्राथमिकतामा खाना, नाना र छाना परेका छन् । स्थानीय तहबाट तत्कालका लागि भोजन, पाल, झुुलको व्यवस्था...
चैत ४ , सुर्खेत । प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामाव्यवसायीले कर्णाली प्रदेशको तीव्र आर्थिक विकासका...