मोरङ । नाम अनुसारको कामले गर्दा वर्षेनि मोरङको बक्राहा नदीबाट जनजीवन प्रभावित हुनाका साथै जनधनको क्षति भइरहेको छ । वर्षातमा उर्लिएर आउने बाढीका कारण जनधनको क्षति हुने गर्दछ । हेर्दा सामान्यजस्तो देखिने यस नदीबाट जमीन...
खलङ्गा। जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । संस्कृति, पर्यटन तथा नागरिक...
उदयपुर । परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेतीमा कमी आएको छ । प्रदेश नं १ को उदयपुरमा कुनै बेला प्रशस्त उत्पादन हुने फापर र जुनेलो खेतीमा किसानले रुचि देखाउन छाडेका छन् ।...
फाइल तस्विर विराटनगर। पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निगरानी कम भएपछि मोरङ सुनसरी सिँचाइ आयोजना ओझेलमा परेको छ । यसका कारण यहाँका किसानले यो आयोजनाबाट लाभ लिन पनि पाएका छैनन् । सम्भवतः देशकै...
फाइल तस्विर काठमाडौँ। सिरहाको गर्जना नगरपालिका–२ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन् । विगत तीनरचार दिनदेखि हात्तीले गाउँमा स्थानीयवासीका घर भत्काएर धान, चामलका ढुकुटी नष्ट गरेको स्थानीयवासी शिव अञ्जनी...
फाइल तस्विर दाङ । प्रविधिको विकाससँगै कृषि क्षेत्रमा आधुनिक मेशनरी औजारको प्रयोग बढेको छ । कृषिको व्यवसायिकरण तथा उपकरणको प्रयोगबाट छिटो र सहज हुने भएपछि कृषकहरुले मेशनरी औजारको प्रयोगलाई बढाएका छन् । मकै रोप्ने, गोड्नेदेखि,...
तनहुँ । अनुकूल मौसम र उपयुक्त बीउ प्रयोगका कारण यो वर्ष तनहुँमा धान उत्पादनमा वृद्धि हुने भएको छ । कोभिड–१९ का कारण गाउँ फर्किएर धान खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा धान उत्पादन वृद्धि हुने...
परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा यस वर्ष प्रमुख अन्नबाली धानको उत्पादनमा ह्रास आएको छ । बाढी, मलबीउको अभाव, लगातारको वर्षालगायत कारणले यस वर्ष जिल्लामा धान उत्पादनमा कमी आएको कृषकले बताएका छन् । धान रोप्ने...
नारायणपुर । घोराही उपमहानगरपालिका–१० नारायणपुरका किसान रामसिं चौधरी यस वर्ष धेरै खुसी देखिन्छन् । धान स्याहार्दै गर्नुभएका चौधरी विगतका वर्षभन्दा धेरै धान फलेकामा खुसी देखिए। आफ्नै १५ कट्ठामा लगाएको धान यसपालि कट्ठामा चार मुरीको दरले...
मेशिनबाट धान काट्दै किसान : मेशिनबाट धान काट्दै ओखलढुङ्गाको टोक्सेलका एक किसान । गाउँपालिकाको सहयोगमा गाउँमा आधुनिक मेशिन उपलब्ध गएपछि पहाडका किसानले पनि मेशिनको प्रयोग गरेर बालीभित्र्याउन थालेका छन् । तस्बिर :पूर्णप्रसाद न्यौपाने/रासस गाउँघरमा कामको...
टीकापुर । हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मलको चर्को अभाव भएको छ । हिउँदे खेतीअन्तर्गत किसानले तोरी छर्ने र तरकारी लगाउने बेलामा आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव भएको हो । उत्पादन बढी लिन...
कर्णाली । संसारको सबैभन्दा उच्च भागमा फल्ने अन्नबाली कालीमार्सी धान समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइको भूमि जुम्लामा मात्र फल्ने गर्दछ । मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिने यो अन्नबाली केही समययतादेखि नेपाली बजारको...
धनगढी । सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ । धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो । यद्यपि फड्के...
जलेश्वर । वर्षाले दुई पटकको धानबाली र एक पटकको रहरखेती खाइदिएपछि निरास र असहाय बनेका जलेश्वर नगरपालिका– ६ का श्रीचन मुखियाको अनुहारमा सिंघारा (फल) खेतीले खुशियाली ल्याएको छ ।वर्षा र बाढीका कारण खेतबारी डुुब्दा आर्थिकरुपमा...
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले असोज ९ गते राति आएको बाढी तथा डुबानबाट पीडित परिवारलाई राहत दिन मापदण्ड तय गरेको छ । स्थलगत अवलोकनपछि वातावरण तथा विपद् व्यवस्थापन समितिले तयार गरेको राहत वितरण मापदण्डलाई कार्यपालिका...
बालीसँगै ६० घरपनि डुबानमा परासी । पाकेर घर भित्राउन तयार भएको धान बाढीले डुबाएपछि पश्चिम नवलपरासीका किसान चिन्तित भएका छन्। गएको मंलबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सबैभन्दा बढी पाल्हीनन्दन र सरावल गाउँपालिकामा लगाइएको...
जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटहरुमा उत्पादन हुने कालीमार्सी धान पाक्न थालेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरको कालीमार्सी धान पाक्न थालेको हो । स्थानीयबासी मायादेवी बुढा...
महोत्तरी । लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना र उम्रदै गरेका सागसब्जीका बिरुवा लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो । अहिले...
धानको हरियालीले सुन्दर देखिएको म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट । बगरफाँट धान उत्पादनको पकेट क्षेत्र हो । तस्बिर : ध्रुर्बसागर शर्मा/रासस
साङ्केतिक तस्वीर महेन्द्रनगर । कञ्चनपुरको तीन वटा स्थानीय तहमा धानबालीमा फड्के किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । यहाँको महाकाली, भीमदत्त र बेदकोट नगरपालिकाका केही वडामा किसानले लगाएका धानबालीमा फड्के किराको प्रकोप...
सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको...
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचार तथा टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको छ । रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत...
पूर्ण लकडाउनको बेला एकदिन बुटवल-नुवाकोट हुँदै दोभान नजिकैको झ्याङ्ला गाउँ जाने योजना बनाएका थियौं दलबहादुर गुरुङ, मिन राना र मैले । जाने साइत भने जुरेको थिएन । साउन २१ गते राति जाने हो ? भनेर...
इनरुवा। सुनसरीमा कृषकलाई धान बालीमा प्रयोग गर्नका लागि आवश्यक पर्ने युरिया मलको अभाव भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, कोशी, भोक्राहा नरसिंह, देवानगञ्ज, बर्जु, गढी गाउँपालिकाकालगायतका कृषकलाई धानबालीमा प्रयोग गर्नका लागि आवश्यक पर्ने युरिया...
फाइल तस्विर खस्यौली ।प्रदेश नं ५ को प्रदेशसभामा आज सत्तापक्ष नेकपा र विपक्षी दल नेपाली काँग्रेसका सांसदबीच भनाभन भएको छ । रुपन्देहीको शुद्धोधन गाँउपालिका–५ स्थित दर्वाह पार्क (उद्यान) मा भएको तोडफोडको विषयले प्रदेशसभामा प्रवेश पाएपछि...
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना (कोभिड-१९) अझैपनि नियन्त्रणमा आएको छैन । सो को रोकथाम र नियन्त्रणका लागि गरिएको ४ महिना लामो लकडाउन पनि हटिसकेको छ । लकडाउनकै दौरान देशभर १५ सय बढीले आत्महत्या गरिसकेका छन्...
बझाङ । बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका–८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा छ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । शनिबार बिहान स्थानीयवासी र सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका छ जनाको शव...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड १९– का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम...
पोखरा । धान विज्ञले यस वर्ष कास्कीमा धान उत्पादन वृद्धि हुने अनुमान गरेका छन् । अनुकूल मौसमका कारण अघिल्ला वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताए ।...
जाजरकोट । भिरालो जमीन र बलौटे माटोका कारण जाजरकोटलगायत कर्णाली प्रदेशका अधिकांश जिल्लामा विकास निर्माणको काम छिनभरमै विनाश हुने गरेको छ । जथाभावी डोजर प्रयोग गरेर निर्माण गरिएका सडकहरु वर्षायामको झरीसँगै छिनभरमै बग्ने गरेका छन्...
बुटवल । असारको दोस्रो हफ्ता अर्थात् धानबाली लगाउने समय । यतिबेला किसानहरु खेतमा व्यस्त हुने समय हो । तर, रुपन्देहीका किसान भने सडकमा उत्रिएका छन् । रुपन्देहीको धकधईका कृषकहरुले खेती गर्ने समयमा डिएपी तथा यूरिया...
मंसिर ८, काठमाडौँ । चालु वर्ष धानको उत्पादनमा कमी आउने भएको छ। बेमौसमी पानी र नक्कली बीउका कारण यो वर्ष धान उत्पादनमा कमी आउने भएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष धानको...