विहे हुने वर्ष अर्थात् २०६३ मा उनले प्रवेशिका परीक्षा दिइन् र प्रथम श्रेणीमा उत्तीर्ण भइन् । उनको घरपरिवार र माइतीमा खुसी छायो । प्रथम श्रेणीमा उत्तीर्ण हुने महिलामध्ये गाउँभरि कै पहिलो भइन् । यो कुराले