बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका १२ जिल्ला कमिटिलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने निर्णय गरेको छ। भदौ २२ र २३ गते बुटवलमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश तथा जिल्लाको नेतृत्व चयन गरेको हो...
रुकुम । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला र नेपालको कान्छो जिल्लाको रुपमा चिनिने रुकुम पूर्वको अस्थाई सदरमुकाम हो रुकुमकोट । यो सुन्दर ठाउँ, नेपालको पूर्व पश्चिम लोकमार्ग अर्थात् पहाडी लोक मार्गको छेउमै अवस्थित छ ।...
फाइल तस्विर रुकुम पुर्व । कोरोना सङक्रमित बिरामीका लागि बनाइएका यहाँका आइसोलेशन वार्ड अहिले खाली भएको छ । पछिल्लो समय भूमे गाउँपालिको आइसोलेशन र रुकुम (पूर्व) अस्पतालको आइसोलेशनका सङ्क्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका...
बुटवल । लुम्बिनी प्रदेशको नयाँ नेतृत्व तथा मन्त्री मण्डलमा रुपन्देहीको सहभागिता शून्य रहेको छ । बिहीबार गठन भएको मुख्यमन्त्री कुलप्रसाद केसीको ७ सदस्यीय मन्त्री मण्डलमा रुपन्देहीका एक जना पनि परेका छैनन् । प्रदेशको मुकाम रहेको...
सुन्दर काक्री गाउँ रुकुम पूर्व भूमे गाउँपलिकाको सुन्दर गाउँ बस्तीहरु मध्ये एक हो । भूमे गाउँपलिका अन्तर्गत पूर्व पश्चिम मध्य पहाडी लोकमार्ग र सहिद मार्गको संगम स्थलमा पर्ने सुन्दर बस्ती हो । काँक्रीको त्रिवेणी यही...
वनजंगल लुम्बिनी प्रदेशको मुख्य प्राकृतिक सम्पदा हो। हिमाली, पहाडी र मैदानी तीनै किसिमका भूभाग र फरकफरक किसिमको हावापानी पाइने भएकोले यो प्रदेशमा धेरै किसिमका वनस्पति, जडिबुटीहरु र वन्यजन्तुहरु पाइन्छन् । प्रदेश योजना आयोगका अनुसार यस...
गुल्मी। दोश्रो चरणको लकडाउन सुरु भएयता लुम्बिनी प्रदेशभर ७९ जना महिला बलात्कृत भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय,दाङ्ग-तुल्सीपुरका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक मधुसुदन लुइँटेलले दिएको जानकारी अनुसार दोश्रो चरणको लकडाउन सुरु भए यता असारको...
जाजरकोट । पूर्वी जाजरकोटका साथै डोल्पाका सर्वसाधारणहरुको मुख्य व्यपाररिक केन्द्रको रुपमा रहेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडी बजार । यहाँ उत्पादनका हिसावले पनि मुख्य मानिन्छ । तस्वीर : हेमन्त केसी/ रासस
कर्णाली ।कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभाको आठौं अधिवेशनको छैटौं बैठकमा शनिबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले प्रस्तुत नीति...
फाइल तस्वीर रुकूम । कोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरु गरिएको हो । कक्षा १० सम्म पठनपाठन सञ्चालन...
रुकुम । कोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरू गरिएको हो । कक्षा १० सम्म पठनपाठन सञ्चालन हुने गरेका...
रुकुम (पूर्व) । यहाँका विभिन्न ठाउँमा नयाँ १० मतदान स्थल थप गर्न सिफारिस गरिने भएको छ । मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका...
रुकुम पश्चिम । रुकुम पश्भिमको आठबीसकोट नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको छ । आज मङ्गलबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म प्रशासनले निषेधाज्ञा जारी गरेको हो । आठबीसकोटमा नेकपा...
रुकुम–पूर्वको सिस्ने गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका भित्रका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय रुकुम (पूर्व) र सिस्ने...
रुकुमपूर्व । रुकुम (पूर्व)मा श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन् । श्रीमतीले चिर्पटले हान्दा श्रीमान्को ज्यान गएको हो । सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा...
बुटवल । रुकुम (पश्चिम) चौरजहारीको घटना जातीय विभेदबाट सृजित घटना भएकोे प्रतिवेदन सार्वजनिक भएको छ । मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा नागरिक तहको मानवअधिकारकर्मी र पत्रकारहरुको एक अध्ययन अनुगमन टोलीले शुक्रबार बुटवलमा प्रतिवेदन सार्वजनिक...
बुटवल । पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनाको विषयमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष, बरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले शनिवार एक प्रेस विज्ञप्ती जारी...
बुटवल । नेपालमा पछिल्लो समय जातीयताकै कारण पश्चिम रुकुममा नरसंहार भएको र दलितमाथि देशैभर विभेद कायम भएपछि सरकारको ध्यानआर्कषण गराउन बुटवलमा दिउँसै बत्ती बालेर विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल प्रदेश...
फाइल तस्वीर माघ ३,रुकुमपूर्व । रुकुमपूर्वमा पुनः हिमपात भएको छ । पहिलेको हिउँ नबिलाउँदै पटकपटक भएको हिमपातले जिल्लाको माथिल्लो क्षेत्रका बस्तीहरु प्रभावित भएका छन् । मङ्सिरको अन्तिम साताबाट सुरु भएको हिमपात लगातार हप्ताहप्तामा परिरहेको छ...