काठमाडौं । आन्तरिक राजस्व विभागले व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्न करदाता एवं सरोकारवालालाई सचेत गराएको छ । सोमवार एक सूचना प्रकाशित गर्दै विभागले आर्थिक विधेयक २०८१ ले आयकर ऐन संशोधन गरी व्यावसायिक कारोबार बापतको