विश्वमा ठूलो स्वास्थ्य सङ्कट आउँदा सबै देश, स्वास्थ्यकर्मी र सर्वसाधारण मानिस पनि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को निर्देशन र सहयोगको अपेक्षा गर्छन्। डब्ल्यूएचओले सबैलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो लक्ष्य मान्दै आएको छ। "सबैलाई, सबै ठाउँमा
काठमाडौं । सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय
गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आगामी जेठ ४"गते बृहत नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। गाउँपालिकाको गत स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिले पदभार ग्रहण गरेको दिनको अवसरमा जेठ ४ गते एक दिने
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले यस प्रदेशस्थित प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग आइतबार सम्झौता गरेर बालबालिकाको निःशुल्क
विराटनगर । शैलजा आचार्य हृदय राेग केन्द्र विराटनगर अस्पतालकाे सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएकाे छ । काेशी प्रदेश सरकारले सञ्चालन गर्न लागेकाे उक्त अस्पतालकाे साेमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएकाे हाे ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान(न्याम्स)का पदाधिकारीको छलफलमा उनले
बारा । बाराको निजगढ नरपालिकाले विरामीको घरघरमै पुगेर निःशुल्क उपचार शुरु गरेको छ ।‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसँग निजगढ नगरपालिका’ कार्यक्रममार्फत नगरपालिकाले विरामीहरुको घरमै पुगेर सेवा दिन सुरु गरेको हो । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका,
काठमाडौं । सम्भव नेपालले गोरखाका ६ वटा स्थानीय तहलाई एम्बुलेन्स र स्वास्थ्य सामग्री दिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई सो एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । सम्भव नेपालले