बुटवल । ओखरलाई निकै स्वस्थकर मानिन्छ । ओखर ओमेगा–३ फ्याटी एसिड, प्रोटिन, फाइबर, भिटामिन र खनिज जस्ता पोषक तत्वहरूले भरिएका हुन्छन। ओखरमा एनटीअक्सीडेन्ट पनि हुन्छ, जसले शरीरमा अक्सिडेटिभ स्ट्रेस संग लड्न मद्दत गर्दछ। ओखर नियमित रूपमा खाँदा