भालुवाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशको दोस्रो भेला दाङको भालुवाङमा सम्पन्न भएको छ । भेलाले लुम्बिनी प्रदेशमा प्रसारण कार्यलय रहेका टेलिभिजनहरुको हकहित र संरक्षणकोलागि एकअर्कामा सहकार्य गर्ने र एकताबद्ध भई काम गर्ने निर्णय