गुल्मी । पछिल्लो समय जिल्लाका कृषक परम्परागत कृषि पेसा छोडेर कफीखेतीमा आकर्षित हुन थालेका छन् । मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकहरू यतिबेला बारीमा मकै र कोदोखेती छोडेर कफीको व्यावसायिक उत्पदान गर्न थालेका हुन् ।
तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेसा हो । उनकाे अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कूल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये आठ सयले उत्पादन दिइरहेका छन् ।
गुल्मी । गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्र्दताका कारण पर्यटकको आकर्षण बढ्दै गएको
गुल्मी । जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र पिठ्युमा डोकोभरि बेलाउती (अम्बा) बोकेर सहर पस्ने गर्छन् गुल्मीका विपन्न परिवारका महिलाहरू । घरको आर्थिक अवस्था कमजोर बनेका जिल्लाको पश्चिमी क्षेत्रका विपन्न परिवारका महिला
गुल्मी । जसले पालेका छन् लैना मात्रै २२ वटा भैसी । दैनिक झण्डै सय लिटर दुध उत्पादन गर्छन । ३० वर्ष बुटवल बसाई पछि गाउँ फर्केका धुर्कोट गाउँपालिका ६ सिस्तुङका मेघनाथ अर्यालयले चार सय मुरी
बुटवल । गुल्मीमा पार्किङमा राखेको जेसिभी २ सय मिटर तल खसेको छ । गुल्मीको सदरमुकाम तम्घास नजिकै ह्वाक्ने छहराको सडकमा पार्किङमा राखेको जेसिभी आइतबार विहान पौने ९ बजे आकास्मिक रुपमा आफै गुडेरसंगै रहेको बाईक सहित झण्डै
गुल्मी । सरकारी सम्पत्ति संरक्षणमा सरकारी मान्छेहरुको चरम बेवास्ताको एउटा अर्को उदाहरण हो गुल्मीको सदरमुकाम तम्घासस्थित एउटा ऐतिहासिक भवन । जिल्ला प्रशासन कार्यालयको नाम रहेको र ६२ वर्ष पुरानो ईतिहास बोकेको उक्त भवन संरक्षणको अभावमा
गुल्मी। गुल्मीमा हालको मुसिकोट नगरपालिका भित्र पञ्चायतकालिन‘‘भुर्तुङ्घे प्रधान’को मृत्यु पश्चात पनि उनको झल्को दिईरहने हवेली घर जलेको छ । अझ भनौँ तत्कालिन मुसिकोट राज्यका पछिल्ला पुस्ताका समाज सेवीहरुको एउटा ईतिहास नै ढलेको छ। जसको साठी
गुल्मी। गुल्मी जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसर्इई) दिने विद्यार्थी संख्या पछिल्लो तीन वर्ष यता घट्दो क्रममा रहेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीको तथ्यांकले यस्तो देखाएको हो । गत वर्ष भन्दा यस
गुल्मी । गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जङ्गलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् । छ दशक पहिले...
गुल्मी । जिल्लामा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज...
फाइल तस्विर गुल्मी । गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र...
गुल्मी । साँझ अबेरसम्म चार दिदी–बहिनीहरु एउटै कोठामा जिस्किँदै फेशबुक चलाउँदै र गफ गर्दा–गर्दै मिठो निद्रामा पर्दछन् । रातको त्यस्तै साढे ११ बजेको समयमा एक्कासी पहिरोले घर च्यापेपछि चार मध्ये तीन दिदी–बहिनीहरु ऐया… पनि भन्न...