विनोद भुसाल/ बिहानि मिर्मिरेको उज्यालोसगै उठिदै भालेको डाकोमा भोर्लाको पातमा सुर्तिको पुल्ठो च्यापेर कम्बरमा पटुकिले कसि काठको दापभित्र खुकुरी बजाउदै सधै एउटै जुत्ता चप्लको आवाज भित्र जुनको उज्यालो सङ्गै हराउदै यहाँ,