गुल्मी । साँझ अबेरसम्म चार दिदी–बहिनीहरु एउटै कोठामा जिस्किँदै फेशबुक चलाउँदै र गफ गर्दा–गर्दै मिठो निद्रामा पर्दछन् । रातको त्यस्तै साढे ११ बजेको समयमा एक्कासी पहिरोले घर च्यापेपछि चार मध्ये तीन दिदी–बहिनीहरु ऐया… पनि भन्न...