बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका-६, मकरीमा रिपोर्टिङमा रहेका पत्रकारमाथि तस्करहरुको समुहले अभद्र व्यवहार गरेको छ । पत्रकार महासंघ रुपन्देहीका सदस्य राधेश्याम विश्वकर्मामाथि प्रहरी अधिकारीकै अगाडि रिपार्टिङमा रहेका पत्रकारमाथि अभद्र व्यवहार गरिएको भन्दै संघले दोषीमाथि कडा
बुटवल । नेपाल पत्रकार महासंघको आज ७० औँ स्थापना दिवस । २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । २०५३ जेठ २९ मा संघ स्थापना भएको दिनलाई आधार मान्दै महासंघले चैत १६
बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीले ७०औं स्थापना दिवसका अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। स्थापना दिवसको अवसरमा सञ्चारसंस्थाहरुका बीचमा एफ एन जे मिडिया कप फुटसल प्रतियोगिता र संघ-संस्थाहरुका बीचमा शाइन रेसुङ्गा कर्पोरेट कप फुटसल
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकार महिलाहरुलाई १० हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराउने घोषणा गरेको छ । संघको लुम्बिनीमा बुधबार सम्पन्न २ दिने कार्योजना बैठकले पत्रकार महिला सुत्केरी भएको अवस्थामा १० हजार रुपैयाँ
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले संघका पूर्व अध्यक्ष तथा विभिन्न पत्रकार सम्बद्ध संघ–संगठनका प्रतिनिधिहरुसँग शनिबार छलफल गरेको छ । महासंघको आगामी योजना, पत्रकारिता पेशा तथा श्रमजिवी पत्रकारहरुको अवस्था, सञ्चार गृहहरुको अवस्था लगायत विषयमा छलफल
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीमा पदस्थापन भएको छ। गत मंसिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितीलाई निवर्तमान कार्यसमितीले पदस्थापन गरेको हो। नेपाल पत्रकार महासंघ रुपन्देहीमा आयोजित पदस्थापन समारोहमा संघको निर्वाचन समितीले नव निर्वाचित
काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासङ्घ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट
काठमाडौं । यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन् । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको
काठमाडौं । तोकिएको समयमा निर्वाचन हुन नसकेको नेपाल पत्रकार महासंघको फेरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको निर्वाचन समितिका संयोजक प्रा। चिरञ्जीवी खनालले जानकारी दिए ।
काठमाडौं । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसकेको बारे जवाफ दिन आदेश गरेको छ। सर्वोच्च अदालतमा आइतबार दर्ता भएको रिटमा पहिलो सुनुवाइ गर्दै लिखित जवाफ माग गर्ने आदेश गरेको छ भने
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । कार्यतालिका अनुसार असार ७ गते शुक्रबार राति साढे ८ बजे मतदाता नामावली प्रकाशन हुने, नामावली प्रकाशन भएलगत्तै असार १० गते बिहान १० बजेसम्म मतदाता