नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा
चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ-बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी
नवलपुर । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात
भैरहवा । बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ भएपछि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । समयमै सडक नबन्दा नागरिकले सास्ती खेप्नुपरेको गुनासो गर्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का केन्द्रीय सदस्य तथा युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)