जेठ/असारको महिना बजेट सक्ने महिनाको रुपमा लिइन्छ । यतिखेर स्थानीय सरकारका पालिकाहरु आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण, सार्बजनिक र छलफलमा जुटेका छन् । प्रदेश सरकारलाई पनि बजेटकै चटारो छ । अनि ठाउँ ठाउँमा असारे